Skip to content
चिनियाँ कम्पनी साओमीले आफ्नो नयाँ विद्युतीय कार वाईयू७ को अर्डर लिन सुरु गरेको छ ।
जसअनुसार ७२ घण्टाको अवधिमा ३ लाख थानसम्म अर्डर भएको कम्पनीले बताएको छ ।
देशभरमा रहेका कम्पनीका ३५१ वटा ईभी खुद्रा स्टोरमा झन्डै ३ लाख १५ हजार ९०० थानसम्म अर्डर आएको समाचारमा उल्लेख छ ।
हरेक साओमी स्टोरमा ८ सय देखि ९०० का बिचमा लक–इन–अर्डर आएको बताइएको छ ।
अर्डरमध्ये ७५ देखि ८० प्रतिशत भने विक्री हुने गरेको छ ।
Post Views: 210