चितवन-मनाङको मोटरसाइकल यात्रा हुने

Himalayan Riders समूहले चितवन-मनाङ यात्रा प्रवर्द्धन गर्न “Ride to Himalayas” नामक मोटरसाइकल यात्रा आयोजना गर्दैछ।

१२ देखि १५ मार्च, २०२५ सम्म हुने यस यात्राको उद्देश्य घरेलु पर्यटन प्रवर्द्धन गर्नु हो।

यस कार्यक्रममा NASA बागमती, चितवनको सहयोग रहेको छ भने अटो नेपाल मिडिया पार्टनर रहेको छ।

साथै, Lucky Motorcycle Workshop, Bharatpur ले प्राविधिक सहायता प्रदान गर्नेछ।

यो अभियानलाई MOTUL, Royal Enfield, Vega, SNS Helmets लगायत विभिन्न कम्पनीहरूले प्रायोजन गरेका छन्।

यो यात्रा मोटरसाइकल प्रेमीहरूका लागि रोमाञ्चक अवसर हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *