हेटौडा अटोमोवाइल एसोसिएसनको २४ ओैं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
ऋषि कुमार ढकालको सभापतित्वमा सम्पन्न वार्षिक साधारणसभामा नाडाका अध्यक्ष करण कुमार चौधरीको प्रमुख आतिथ्यता, बिशिष्ठ अतिथी हेटौंडा उप महानगरपालिकाका ११ नं वडाध्यक्ष जुना दाहाल, बिशेष अतिथि मकवानपुर उघोग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार अग्रवाल, बिशेष अतिथि नाडाका महासचिब सुरेन्द्रकुमार उप्रेती, मोरङ अटोमोवाइल एशोसिएसनका अध्यक्ष सन्जय श्रेष्ठ, जानकी अटोमोवाइलका अध्यक्ष केदार अग्रवाल, चितवन अटोमोवाइल एसोसिएसनका अध्यक्ष कुलप्रसाद क्षेत्री, अटो नेपाल पत्रिकाका डाईरेक्टर रोशनकुमार श्रेष्ठ, नाडाका सदस्यहरु सुनिल रिजाल, राजन पौडेल, मेघराज पौडेल लगायत यस संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकारहरु, पदाधिकारी तथा कार्य समिती सदस्यहरुको उपस्थितीमा संघका महासचिब दिपेन्द्र उप्रेतीले गरेको थियो ।