नाडाको मुख्य आर्थिक सहयोग रहेको र पुर्व अध्यक्ष सागर सापकोटाको योगदान तथा पहिलो आर्थिक सहयोगको संयोजनामा विभिन्न कम्पनीहरु, अटो व्यवसायीहरुको सहभागितामा नवनिर्मित भवनको निर्माण कार्य सम्पन्न भएको जानकारी अध्यक्ष ऋषि कुमार ढकालले दिनुभयो ।
नयाँ भवन बनेसँगैं अबका दिनहरुमा कार्यहरु गर्न सहज हुने बताउनुभयो ।
नयाँ भवन बनाउन सहयोगीहरुलाई धन्यवाद दिदैं विशेष रुपमा संघका पुर्व अध्यक्ष सागर सापकोटाको योगदान र पहिलो आर्थिक सहयोगको समेत निकैं प्रशंसा गरिएको थियो ।