समय छँदै लाइम एयरका पाइलटले स एटीसीको यो निर्देशन सुने र आफ्नो विमानको ब्रेक लगाए । केही सेकेन्डमै डेल्टा एयरलाइन्सको विमान हावामा थियो ।
त्यसपछि बल्ल सबैले राहतको सास फेरे ।
लाइम एयरको यो विमान गोन्जागा विश्वविद्यालयले बुक गरेको थियो र यसमा विश्वविद्यालयको सम्पूर्ण बास्केटबल टोली थिए ।