Skip to content
सूर्यविनायक-धुलिखेल सडक निर्माण कछुवा गतिमा: ०७९ सालमा निर्माण सुरु भएको सूर्यविनायक–धुलिखेल सडकखण्डको काम अत्यन्त सुस्त गतिमा चलिरहेको छ।
०८२ मंसिरसम्म सक्ने लक्ष्य राखिएको यस सडकको काम विगत ६ महिनादेखि ठप्पप्रायः छ।
पूर्व जाने महत्त्वपूर्ण राजमार्गहरूलाई जोड्ने ६ लेनको सडकको काम समयमै सम्पन्न नहुने निश्चित छ।
जाडो महिनामा धुलो उड्ने र गर्मीमा हिलो हुने हुँदा आसपासका स्थानीय र सडकमा हिँड्ने सर्वसाधारणले दिनहुँ सास्ती झेल्दै आइरहेका छन्।
Post Views: 292