हराउनेमध्ये सबैभन्दा बढी पल्सर बाइक

हराउनेमध्ये सबैभन्दा बढी पल्सर बाइक : उपत्यकाका विभिन्न स्थानबाट चोरी हुनेमध्ये पल्सर बाइक धेरै छन् ।

पल्सर बाइकको लक सिस्टम सहज भएकाले पनि बढी चोरी हुने गरेको ट्राफिक प्रहरीको ठम्याइ छ ।

त्यसपछि होन्डा कम्पनीका बाइक चोरी हुने गरेका छन् ।

तर, आधुनिक तथा नयाँ मोडलका बाइक भने कम हराउने गरेका छन् ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *