दुई महिनासम्म बनेन क्षतिग्रस्त पुल: गत असोज पहिलो साता अविरल वर्षापछिको बाढीले मनोहरा खोलाको पुलमा क्षति गर्यो।
काठमाडौंलाई ललितपुरसँग जोड्ने पुल दुई महिना बित्न लाग्दा पनि क्षतिग्रस्त अवस्थामै छ।
सम्बन्धित निकायले पुल मर्मत सम्भार/पुनर्निर्माणमा चासो नदिँदा राजधानीमै नागरिक जोखिमपूर्ण यात्रा गरिरहेका छन्।
Visit homepage : eautonepal.com