जोनसेन बाइकको मूल्य घट्यो: नेपालमा जोनसेनका मोटरसाइकल भित्र्याएको स्यामकापु कम्पनीले बिक्री सुरू भएको २ महिनामा नैं दुई मोडलको मूल्य घटाएको छ ।
नाडा अटो शो २०२४ मा स्यामकापु कम्पनीले जोनसेनका मोटरसाइकल सार्वजनिक गरेको थियो ।
कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गर्दै जोनसेन वीक ९ र क्यारेराको मूल्य घटाएको हो ।
Visit homepage : eautonepal.com