दाङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

दाङमा टिपर दुर्घटना: दाङको बंगलाचुली गाउँपालिका टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मृत्यु  हुनेमा गढवा गाउँपालिका वडा नम्बर ७  निवासी प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्वर थापाले बताए ।

चुनढुंगा लिएन जान लागेको टिपर घोराही – तापा सडकखण्डअन्तर्गत  जुम्लेपानीमा रा १ ख १८५७ नम्बरको टिपर  दुर्घटना भएको हो।

बिहीबार राति  सडकदेखि करिब एक सय  मिटर तल खसेको प्रहरीले जनाएको  छ ।

Visit homepage: www.eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *