पोखरामा केन्द्रीय कार्यालय रहेको अटोवेजले लगानी विस्तारलाई तिब्रता दिएको छ ।
पोखरामा प्रधान कार्यालय रहेको प्रालिले अटोमोबाइल, सार्वजनिक यातायात, शिक्षा, पर्यटन, ऊर्जा, स्वास्थ्य, बैंकिङ लगायत विभिन्न क्षेत्रमा लगानी गर्दै आइरहेको छ ।
पोखरामा प्रधान कार्यालय रहेको अटोवेज प्रालिको कर्पोरेट कार्यालय काठमाडौंमा स्थापना भएको छ ।
बुल मसिन इन्डिया प्रा.लि.को नेपालको आधिकारिक बिक्रेता अटोवेज प्रा.लि.ले देशभर सेवा विस्तारको क्रममा काठमाडौंमा कर्पोरेट कार्यालय स्थापना गरेको हो ।
बिगत २५ वर्षदेखि अटो ब्यबसाय अन्तर्गत टोयोटा र आयसर लगायत गाडीहरू र कोमात्सु मेसिनहरुको बिक्री बितरण गर्दै आइरहेको छ । अटोवेज ग्रुपका अध्यक्ष नारायण प्रसाद पौडेल हुन् ।