Skip to content
महिनामा दुईपटक मात्रै इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट नयाँ मूल्य आउने भए पनि यसपटक निगमले तीनपटक मूल्य समायोजन गरेको छ ।
निगमले सोमबारसहित १६ र १ असारमा मूल्य समायोजन गरेको थियो । १ असारमा मूल्य घटाएको निगमले त्यसपछि दुईपटक बढाएको छ ।
१ असारमा पेट्रोल तीन रुपैयाँ र डिजेल तथा मट्टीतेल एक रुपैयाँ प्रतिलिटर घटाएको थियो ।
तर, त्यसयता दुईपटक मूल्य वृद्धि गरेर गरेर पेट्रोल ६ रुपैयाँ र डिजेल आठ रुपैयाँ महँगो बनाइएको छ ।
Post Views: 138