बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी हंशराज हुलाश चन्द एण्ड कम्पनीले अधिकांश मोटरसाइकलको मूल्य वृद्धि गरेको हो ।
कम्पनीले जारी गरेको नयाँ मूल्यसूचीका अनुसार अधिकांश मोडलको ३ देखि ५ हजार रूपैयाँले मूल्य वृद्धि भएको छ ।
कम्पनीले एक मोडलको मूल्यमा ५ हजार रुपैयाँले मूल्य वृद्धि गरेको छ भने केही मोडलका मोटरसाइकलको मूल्य यथावत राखेको छ ।
कम्पनीले जुन २०२४ देखि लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।
सबै मोडलहरुको मूल्य सुची:
