मध्ये राति सिन्धुपाल्चोक केन्द्र भएर गयो भूकम्प

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर मध्ये राति भूकम्प गएको छ ।

आइतबार राति १०ः२१ बजे सिन्धुपाल्चोक केन्द्रविन्दु भएको ५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

सिन्धुपाल्चोकको लिस्तिकोटमा केन्द्र रहेको बताइएको छ ।

भूकम्पको धक्का काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाडौंसम्म महसुस भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *