नाडा अटाे साेले थप उत्साह

यस वर्षकाे नाडा अटाे साे आज आइतबार समापन भएकाे छ ।

भदाै २६ गतेदेखी सुरू भएकाे साेमा ७६ हजार १ सय जनाले अवलाेकन गरेकाे नाडाका अध्यक्ष ध्रुव थापाले बताए ।

अटाे साेमा सर्वसाधारणकाे उल्ख्य सहभागीता रहेकाे नाडाले जनाएकाे छ । ‘सहभागीकाे उत्साहले अर्थतन्त्र नाजुक नरहेकाे प्रमाणित भयाे ।’ अध्यक्ष थापाले बताए ।

नाडा साेमा स्तरिय अवलाेकनकर्ताकाे भिड लागेकाे नाडाले जनाएकाे छ ।

५० हजारले अवलाेकन गर्छन भन्ने अनुमानभन्दा बढीकाे उपस्थितीले उत्साह थपेकाे नाडाले जनाएकाे छ ।

अर्थतन्त्र सुस्ततामा पनि अटाे साेमा भएकाे सवारी बुकिङले देशकाे अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेकाे अध्यक्ष थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *