पहिलो पटक किलेस इभी स्कुटर 

नेपालमा विगत ३ महिनादेखी चिनियाँ स्लेन कम्पनीको जमुनी अटो सेन्टर प्रालिले बिक्रि वितरण भैरहेको Slane N-90 किलेस इभी स्कुटर पहिलो पटक दुवैं चक्काहरुमा ABS Braking System सहित भित्रिएको छ ।

आकर्षक विभिन्न ५ रंगहरुमा उपलब्ध यो स्कुटरहरुको रेन्ज १२५ देखी १५० भन्दा बढि रहेको कम्पनीको दावी छ ।

ग्राहकहरुको आवश्यकता अनुसार उहाँहरुले रोजेको स्थानमा पनि लगेर टेष्ट ड्राइभ गराउने व्यवस्था गरेका छौं ।

यसमा ३००० वाट मोटरको प्रयोग गरिएको कारण सजिलैं जताजतैं चलाउन सकिने कम्पनीका सेल्स म्यानेजर बिपिन महर्जनले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *