Skip to content
विद्युतीय सवारीमा अघिल्लो सरकारले लिएको नीति पछिल्लो सरकारले परिवर्तन गर्छन् । त्यसको असर विद्युतीय सवारीमा परेकाे उदाहारण हामीले देख्न सकिन्छ ।
त्यसकारण राज्यले लिने नीतिमा स्थायित्व भएन भने उद्यमी, व्यावसायीको मनोबल खस्किन्छ ।”
आर्थिक वर्ष २०७९|०८० मा शून्यदेखि सय किलोवाटसम्मका सवारी साधनका लागि पुरानै दर अर्थात भन्सार शून्य र अन्तशुल्क १५ प्रतिशत कायमै राखिएको छ ।
एक सय किलोवाटदेखि दुई सय किलोवाटसम्मका सवारीमा सरकारले अन्तःशुल्क ३० प्रतिशत कायम गरेको छ ।
यसैगरी तीन सय किलोवाटभन्दा बढीका विद्युतीय सवारीलाई भन्सार शुल्क र अन्तःशुल्क दर पनि ६०/६० प्रतिशत कायम गरिएको छ ।
यी दुबै जोड्दा एक सय २० प्रतिशत राजस्व तिर्नुपर्ने हुन्छ ।
Post Views: 241