जीसी मोटर्स नेपालको नयाँ अफर

नयाँ वर्षको उपलक्क्ष्यमा अरोमा ई-स्कुटरको खरिदमा रु. १५,००० सम्मको नगद छुट प्राप्त गर्नुहोस् ।

त्यसैगरी, जीसी मोटर्स नेपालले अरोमा ई-स्कुटरको खरिदमा ०% – ५०% डाउन पेमेन्ट, १ वर्षको लागि सडक कर तिर्ने, ५ चोटि फ्रि सर्भिसिङ र एक्सचेन्ज भ्यालुएसन जस्ता विभिन्न अफरहरु पनि उपलब्ध गराईरहेको छ ।

स्पेशिफिकेशन:

मोटर पावर: ३००० वाट

पीक पावर: ५२०० वाट

रेन्ज: १३०-१५० किमी

ईएमआई र एक्सचेन्ज उपलब्ध छन् ।

प्री बुकिङ खुल्ला भईसकेको छ ।

थप विवरणहरूका लागि सम्पर्क गर्नुहोस्:

काठमाडौं, मीनभवन : ९८०१३०९३९०/९८०१३०९५१९

इटहरीका लागि : ९८५१२५५२९१

Leave a Reply

Your email address will not be published. Required fields are marked *