बजाज कम्पनीले चार वर्षको कर तिर्ने

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले कुनै पनि बजाज मोटरसाइकल खरिद गर्दा तपाईको पुरानो मोटरसाइकलको चार वर्षसम्म नतिरेको वार्षिक कर* अब हामीले तिर्नेछौ र साथमा उत्कृष्ट Valuation पनि अफर ल्याएको छ ।

जसमा :

– २५% डाउन पेमेन्टमै बजाजको जुनसुकै बाइक खरिद गर्न सकिने,

– हरेक खरिदमा रु. १०,०००/- सम्मको नगद छुट,

– २५ जनालाई १/१ केजी चाँदी उपहार*

यो अफर गुसिंगालमा २०८० बैशाख १० गते देखि १५ गतेसम्म रहने कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *