विश्वका प्रदूषण शहर काठमाडौं

विश्वका प्रदूषण शहरको सूचीमा काठमाडौं पहिलो बनेको छ । वायु प्रदूषण मात्रा नाप्ने आईक्युएयरका अनुसार प्रदुषण शहरको सूचीमा काठमाडौं पहिलो बनेको हो ।

(आइतबार) सबैभन्दा धेरै वायु प्रदूषण भएको शहरमा काठमाडौं रहको छ । काठमाडौंको एयर क्वालिटी इन्डेक्स २०८ छ भने दोस्रो स्थानमा थाइल्यान्डको चियाङ माई सहर छ ।

उक्त सहरको एयर क्वालिटी इन्डेक्स १८३ छ ।

वातावरण विभागको तथ्यांकअनुसार अहिले सबैभन्दा धेरै वायु प्रदूषण शंखपार्क क्षेत्रमा छ भने त्यसपछि भैंसेपाटी, खुमलटार, रत्नपार्क, कीर्तिपुरमा बढी वायु प्रदूषण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *