ट्राफिक नियम सम्बन्धित कार्यक्रम

१४ फाल्गुण, २०७९

सडक सुरक्षा सचेतना अभिबृद्दी गरि सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले जि. कास्की पोखरा मनपा ०३ नदिपुर स्थित बालमन्दिर माध्यमिक बिद्यालयमा कक्षा ७ र ८ मा अध्यनरत बिद्यार्थीहरुलाई सडक प्रयोग गर्दा ख्याल गर्नु पर्ने कुराहरु, बसमा चढ्दा/ओर्लदा ध्यान दिनु पर्ने कुराहरु, दुई पाङ्ग्रे सवारी साधन चलाउदा हुने दुर्घटना जोखिम, जेब्राक्रस, हेलमेटको सही प्रयोग लगायत अन्य आधारभुत ट्राफिक नियम सम्बन्धित सचेतना कार्यक्रम संचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *