जनशक्ति अपुग

सुरेश राउत, सचिव श्रम

रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेश

हामीले यातायात कार्यालयका प्रमुखहरूसँग कुरा गर्दा जनशक्ति अपुग हुने कुरा आयो, निर्देशिका कार्यान्वयन गर्दा हरेक परीक्षार्थीको छुट्टाछुट्टै फारम तयार गर्नुपर्छ, त्यसकारण तयारी नपुगेकाले नै अहिलेलाई स्थगित गरेका हौँ, केही हप्तापछि सुरु गर्छाैँ, यसमा कसैको दबाब छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *