बजाज बाइकको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले फेरि बजाजका विभिन्न मोडलका बाइकको मूल्यमा वृद्धि गरेको छ । अन्य बाइकमा सामान्य मूल्य वृद्धि गरेको भए पनि बजाजको सबैभन्दा महंगो बाइक डोमिनार ४०० को मूल्यमा भने एकै पटक ७...
नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले नयाँ स्कोडा कारोक सार्वजनिक गरेको छ । नयाँ स्कोडा कारोक विश्वकै पुरानो र स्थापित कार ब्रान्डमध्ये पर्ने स्कोडा अटोको पूर्णतः नयाँ कम्प्याक्ट एसयूभी हो । स्कोडा विरासतलाई आत्मसात् गर्दै नयाँ स्कोडा कारोकमा...
टोयोटाको आधिकारीक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले नाडा अटो शो २०१९मा दुईवटा हाइब्रिड मोडलहरु र्यभफोर र क्याम्री हाइब्रिड र र्यभफोर ग्यासोलिन सार्वजनिक गरेको छ । नेपालमा प्योर हाइब्रिड गाडी सार्वजनिक गर्ने टोयोटा पहिलो अटोमोबाइल कम्पनी भएको छ । दुईवटा पावर ट्रेन...
बंगलादेशको प्रतिश्ठित मोटरसाइकल उत्पादक कम्पनी रनर अटोमोबिल्स् लिमिटेडको नेपालका लागि आधिकारिक विक्रेता रमन मोटर्स प्रालिले रनर हक २०० सिसिको डर्ट मोटरसाइकल नेपाली बजारमा भित्राएको छ । १९८ दशमलव ३ सिसी इञ्जिन रहेको मोटरसाइकलले ७५०० आरपिएममा १२ दशमलव ७ हर्स पावर...
अटो डाइरेक्टरिज
पौष २२, जुम्ला । जुम्लामा झण्डै डेढदशकपछि पहिलो पटक पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरिएको छ । पेट्रोलियम पदार्थको मूल्यमा एकरुपता नहुँदा जुम्लाको यातायात क्षेत्र प्रभावित भएको निश्कर्ष निकाल्दै जिल्ला प्रशासन कार्यालय जुम्लाले पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरेको हो । ...
पौष १८, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि घटाएको छ । अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएसँगै नेपालमा पनि निगमले प्रति लिटर दुई रुपैयाँको दरले मूल्य घटाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा मूल्यमा...
पौष ३, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मंगलबार रातिबाट लागू हुने गरी निगमले प्रतिलिटर दुई रुपैयाँको दरले मूल्य घटाएको हो । भारतीय आयल कर्पोरेसन (आइओसी)ले आइतबार पठाएको नयाँ मूल्य सूची घटेर आएपछि नेपालमा पनि...
मंसिर ३, काठमाडौं । सामान्य प्रसासन खर्च समेत आफ्नै अर्थतन्त्रले धान्न हम्मेहम्मे पर्ने नेपाल जस्तो गरिब देशमा सवारी खर्चमा मात्र अर्बौ बजेट सकिन्छ भन्दा आश्चय लाग्न सक्छ । तर यो सत्य हो । सरकारी बजेटको ठूलो हिस्सा गाडी खरिदमा सकिने गरेको...
मंसिर २ काठमाडौं । मुलुकको सामान्य खर्च समेत आफ्नै अर्थतन्त्रले धान्न नसक्ने गरिब देशका राष्ट्रपति विद्यादेवी भण्डारीले १८ करोडको विलासी गाडी चढ्ने भएकी छिन् । यस अघि उनले चढ्दै आएको गाडी पुरानो हुनुका साथै विविध समस्याहरु देखिएको र प्राविधिक समस्या...