आईएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेल्यान्ड र एनएमबी बैंक बीच गाडी खरिदका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख बिजनेस अफिसर सुदेश उपाध्याय र आईएमई मोटर्सको तर्फबाट नायव प्रमुख कार्यकारी...
एभरेष्ट बैंकले ‘चाडपर्व विशेष कर्जा योजना’ अन्तर्गत ९.५५ प्रतिशत ब्याजदरमा गाडी कर्जा र १०.५५ प्रतिशत ब्याजदरमा मोटरसाइकल कर्जा उपलब्ध गराउने भएको छ । बैंकले हालै सो योजना सार्वजनिक गरेको छ । यस अन्तर्गत सबै क्षेत्रलाई समेट्दै, घर भाडा भन्दा सस्तो...
१३ असार, २०७७ फोर्डको नेपालको लागि आधिकारिक विक्रेता जि.ओ. अटोमोवाइल्स प्रा. लिले उपभोक्ताको सन्तुष्टिलाई ध्यानमा राख्दैे पछिल्लो BS-6 Compliant फोर्डको २०२० मा विशेष अफर ल्याएको छ । यस अन्तर्गत ग्राहकले १० वर्षसम्मको फाइनान्स सुविधा, ३०% डाउनपेमेन्ट, स्थगित भुक्तानी सुविधा, परिवारको...
तेस्रो पक्ष बिमा पुलमार्फत सञ्चालन भएपछि मुलुकका यातायात कार्यालयमा निर्जीवन बिमा कम्पनीका कार्यालय सञ्चालन हुने भएका छन् । गोलाप्रथाबाट मुलुकका ३२ वटा यातायात कार्यालयमा २० वटा निर्जीवन बिमा कम्पनीलाई बिमा कम्पनीका काउन्टर खोल्न तोकेको नेपाल बिमक संघले जनाएको छ ।...
श्रावण १८, २०७६ नेपाल अटो मेकानिक्स व्यवसायी संघले आफ्ना सदस्य एवं वर्कशपमा कामगर्ने मेकानिक्सहरुका विचमा संस्थाका संस्थापक अध्यक्ष एवं उपाध्यक्षको स्मृतीमा दोश्रो भगतकृष्ण/देशी गुर्जु फुटसल प्रतियोगिता २०७६ आयोजना गरेको छ । अटो मेकानिक्सहरुको फुटसल प्रतियोगितामा ८ समुहहरु रहेका छन् ।...
नेपाल राष्ट्र बैंकले बुधबार ल्याएको आर्थिक वर्ष २०७६÷७७ को मौद्रिक नितीमा ५० लाख रुपैयाँ कर्जा लिनका लागि प्यान अनिवार्य गरिएको हो । यसअघि १ करोड रुपैयाँसम्मको कर्जा लिनमात्र प्यान अनिवार्य थियो । एक करोड रुपैयाँसम्मका सवारी किन्नेसँग अनिवार्य रुपमा प्यान...
काठमाडौं, २९ वैशाख – एभरेष्ट बैंकले मध्येम वर्गीय तथा निम्न वर्गीय परिवारलाई लक्षित गर्दै होम लोन स्कीम सार्वजनिक गरेको छ । एभरेष्ट बैंकले “घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नौ घरको किस्ता बुझाउँ” भन्ने नारा सहित न्यूनतम...
नेपालमा मोटर बिमाको इतिहास र वर्तमानलाई केन्द्रबिन्दुमा राखेर मूल्यांकन गर्दा अहिले निकै सकारात्मक परिवर्तन आएको छ । सवारी साधनलाई विलासिताको वस्तु भन्दै आए पनि मानिसको दैनिक जीवनमा सवारी साधनको आवश्यकता बढ्दै गएको छ । पछिल्लो समय आममानिस सवारी साधन चढेरै गन्तव्य पुग्न...
सगरमाथा इन्स्योरेन्स र ईस्ट्रन एजेन्सी (आईसर कम्पनी) बीच क्यासलेस भुक्तानी सम्झौता भएको छ । अब सगरमाथा इन्स्योरेन्समा बीमा भएका आईसर कम्पनीका गाडीहरुको दुर्घटना भई क्षती पुगेकोमा ईस्ट्रनको आधिकारिक सर्भिस सेन्टरमा नगद भुक्तान गर्नु नपर्ने भएको छ । गाडी बनाउदा बीमितले...
पछिल्लो समय बैङ्कले अटो व्यवसायीहरुलाई मर्कामा पार्ने, आयातकर्ताले डिलरहरुलाई मर्कामा पार्ने र डिलरहरुले ग्राहकहरुलाई मर्कामा पार्ने परिपाटीले गर्दा सबैजसो अप्ठ्यारोमा परेका छन् । सवारी साधनहरुको डिलरहरु यतिबेला निल्नु न ओकल्नुको संघारमा छन् । कम्पनीहरुको अधिक पेलाइले गर्दा पूर्वदेखि पश्चिमसम्मका सवारी...