Skip to content
पछिल्लो तीन महिनामा मारुती सुजुकीको उत्पादनमा लगातार गिरावट आएको छ ।
अटोमेकरले अप्रिल २०२३ मा १,४५,०९६ इकाइ उत्पादन गरेको थियो जसमा १,४४,०९७ इकाइ यात्रुवाहक कार र ९९९ इकाइ व्यावसायिक सवारीसाधन रहेका छन् ।
अघिल्लो वर्षको सोही महिनामा उत्पादन भएको १ लाख ५७ हजार ३ सय ९२ युनिटको तुलनामा यो संख्या घटेको हो।
अघिल्लो महिनामा अल्टो र एस-प्रेसोको उत्पादन संख्या १६,९१८ युनिट थियो भने सियाजको १,१४५ युनिट थियो।
निर्माताले सन् २०२३ को अप्रिल महिनामा बलेनो, सेलेरियो, डिजायर, इग्निस, स्विफ्ट, वागनआर र अन्य मोडलका ८३,२५६ युनिट उत्पादन गरेको थियो।
Post Views: 222