यातायातविज्ञ माननिय आशिष गजुरेलको सुझाब

आगामी बर्षको नीति तथा कार्यक्रममा पैदलयात्रा, साइकलयात्रा र सार्बजनिक यातायात सुधारको बिषय स्पष्ट आएको छ । सुधार हुदैछ र सुधार गर्ने जिम्मा हाम्रो हो।

यातायातविज्ञ माननिय आशिष गजुरेलको सार्बजनिक यातायातमा हिड्न, साइकल प्रयोग गर्न सुझाब:
१= पैदल यात्रालाइ प्राथमिकता दिने
२= साइकल यात्रा प्राथमिकता दिने
३= सार्बजनिक यातायातमा यात्रा गर्ने
४= निजि सबारीको प्रयोग सकेसम्म कम गर्ने

यसको फाइदा :
१= स्वास्थ राम्रो हुन्छ
२= इन्धन खपत कम हुन्छ
३= बातावरणमा सुधार हुन्छ
४= इन्धनको आयात कमि हुन्छ, राज्यको श्रोत देशबाट बाहिरी देश मा कम जान्छ
५= सडकमा सबारी संख्या कम हुने हुदा, ट्राफिक जाम कम हुन्छ
६= अन्य के हुन्छन सुझाब दिनु होला ।

विश्वभर मानिसहरूलाई निजी सवारी साधन कम प्रयोग गर्न प्रोत्साहित गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *