अटो नेपालका डाईरेक्टर रोशनकुमार श्रेष्ठले पछिल्लो प्रविधिलाई प्रयोग गर्दै आफ्नो व्यवसायलाई पनि अहिलेको समयसङ रुपान्तरण गर्नुपर्नेमा जोड दिदै मेकानिक्स पेशालाई मर्यादित बनाउन सल्लाह दिनुभयो !
जगदम्बा मोटर्सका इन्जिनियर द्व्यले उपस्थित सम्पूर्ण मेकानिक्सहरुलाई विभिन्न प्रविधिहरुको बारेमा तालिम दिदै सबै ग्राहकहरुलाई राम्रो सेवा दिन विशेष आग्रह गर्नुभयो !
युनिराइड्का संचालक निर्मल सिग्देलले सबै मेकानिक्सहरुलाई स्वस्थ प्रतिस्पर्धा गर्दै संगसंगै हातेमालो गर्दै अगाडि बढन अनुरोध गर्दै इभिबारे तालिमको समेत छिट्टै व्यवस्था गर्ने जानकारि दिनुभयो र ललितपुरमा आफुले सकेको सेवाहरु र यस्ता तालिमहरुलाई निरन्तरता दिने वचन दिनुभयो !!
करिब १०० जना अटो मेकानिक्सहरु भेला भएको कार्यक्रममा आजबात सुरु भएको टिभिएस एक्सचेञ्ज मेलाको स्किम सार्वजनिक गर्दै सवारी साधनको बारेमा समेत जान्कारी दिइएको थियो !