Skip to content
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पुलबजार क्षेत्रमा सडक स्तरोन्नति सुरु भएको छ।
साँगा–धुलिखेल खण्डमा जग्गाधनीले रोक लगाएपछि डेढ वर्षदेखि काम रोकिएको थियो।
आयोजनाका प्रमुख विजयकुमार महतोका अनुसार सूर्यविनायक–साँगा खण्ड ४५% र साँगा–धुलिखेल खण्ड ६०% पूरा भइसकेको छ।
केही स्थानमा अझै घर भत्काउन बाँकी छ।
Post Views: 263