चीनमा हुन्डाई प्लान्ट ३२ अर्बमा किनियो

चीनको चोङकिङमा रहेको Hyundai Motor Company को एउटा कार प्लान्टलाई Changan Duple Automobile Technology कम्पनीले २२ करोड ८० लाख अमेरिकी डलर (करीब साढे ३२ अर्ब रुपैयाँ) खर्च गरेर किनेको छ।

उक्त प्लान्टको वार्षिक उत्पादन क्षमता तीन लाख गाडी रहेको बताइएको छ।

अब उक्त प्लान्टको स्वामित्व बेइजिङ हुन्डाई मोटर कम्पनीबाट चांगन डिपल अटोमोबाइल टेक्नोलोजी कम्पनीमा हस्तान्तरण हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *