पेट्रोल तथा डिजेलको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ।

पेट्रोल पहिलो वर्गमा १५८.५० रुपैयाँ, दोस्रो वर्गमा १६० र तेस्रो वर्गमा १६१ रुपैयाँ प्रति लिटर हुने निगमले जनाएको छ।

डिजेल र मट्टितेल पनि नयाँ मूल्य निर्धारण गरिएको छ — पहिलो वर्गमा १४४.५० रुपैयाँ, दोस्रो र तेस्रो वर्गमा क्रमशः १४६ र १४७ रुपैयाँ प्रति लिटर हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *