टिभिएस आइक्युव बिक्री २ वर्ष

नेपालमा टिभिएस आइक्युव विद्युतीय स्कुटरको बिक्री दुई वर्ष पूरा भएको छ।

नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकहरूको बढ्दो रुचि अनुसार बिक्री वितरण गर्दै आएको छ।

बागमती क्षेत्रका डिलरमध्ये युनिराइड शोरुम, महालक्ष्मीस्थान, ललितपुरले सबैभन्दा धेरै आइक्युव बिक्री गर्दै अवार्ड जितेको छ।

अवार्ड युनिराइडका प्रवन्ध निर्देशक निर्मल सिग्देलले ग्रहण गरेका हुन्।

अवार्ड कार्यक्रममा टिभिएस मोटर्सका सेल्स हेड, जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत र अन्य प्रतिनिधिहरू सहभागी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *