Skip to content
बुढानीलकण्ठ नगरपालिका–११, कपन पैयुटारमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा २५ वर्षीय पासाङ निङमा शेर्पाको मृत्यु भएको छ।
बा.८१ प ७३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।
घाइते भएका उनलाई केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ।
Post Views: 236