टाटाको धनतेरस उत्सव

टाटा मोटर्सका आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘धनतेरस टाटा उत्सव’ कार्यक्रम सुरु गरेको छ।

कार्यक्रम देशभरका टाटा शोरुमहरूमा हुने छ र कात्तिक २ गतेसम्म चल्नेछ।

यस अन्तर्गत ग्राहकहरूले टियागो इभी, पंच इभी, नेक्सन के३ इभी र कर्भ इभी खरिद गर्दा छुट पाउनेछन्।

त्यसैगरी, सुनको असर्फी जित्ने मौका, फ्री लाइफटाइम डीसी फास्ट चार्जिङ, फ्री होम चार्जिङ इन्स्टलेसन, निःशुल्क एक्सेसरी, वार्षिक सवारी कर र इम्बोस्ड नम्बर प्लेट लगायतका सुविधा उपलब्ध गराइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *