चीन नाका अवरुद्धले इभी प्रभावित

चीनसँग जोडिएका दुई नाका बन्द हुँदा नेपालमा विद्युतीय सवारी (इभी) आयातमा ठूलो कमी आएको छ।

यद्यपि, इन्धनले चल्ने सवारीसाधनहरूको आयात भने बढेको छ।

पछिल्लो वर्ष साउन र भदौमा इभी आयात १,६०२ वटा थिए भने यस वर्ष सोही अवधिमा मात्र ४८६ युनिट मात्रै भित्रिएका छन्।

तर चार पाङ्ग्रे इन्धन सवारीसाधनको आयात भने ९८० बाट बढेर १,७४५ युनिट पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *