ललितपुर महानगरपालिकाको २ गाडीमा आगजनी

जेनजी आन्दोलनकै क्रममा ललितपुर महानगरपालिकाका दुईवटा गाडीमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।

आन्दोलन चर्किँदै जाँदा विभिन्न स्थानमा तोडफोड र आगजनीका घटना भइरहेका छन्।

प्रहरीले नियन्त्रणमा लिन प्रयास गरिरहेको छ भने स्थिति तनावपूर्ण बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *