Skip to content
मंगलबार, जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा जनकपुर–भिट्ठामोड सडक अवरुद्ध भएको छ।
प्रदर्शनकारीहरूले महोत्तरीको पर्साचोक, पिपरा गाउँपालिका, चाँदनी चोक लगायतका क्षेत्रमा यातायात रोकेका छन्।
बिहानैदेखि सडकमा टायर बालेर नाराबाजी गरिरहेका छन् भने कतिपय ठाउँमा रुखका हाँगा र बाँस तेर्साएर सडक रोकिएको जानकारी प्राप्त भएको छ।
Post Views: 215