डोङफेङ नामी ०६ नेपाली बजारमा, मूल्य ५७ लाख ९९ हजारदेखि

चिनियाँ कम्पनी डोङफेङ नामीको नयाँ एसयूभी गाडी डोङफेङ नामी ०६ नेपाली बजारमा आएको छ।

आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटर्सले यो गाडीलाई काठमाडौंमा लन्च गरेको हो।

यस गाडीको मूल्य भेरियन्ट अनुसार ५७ लाख ९९ हजारदेखि ६२ लाख ९९ हजार रुपैयाँ सम्म तोकिएको छ।

यो गाडी आगामी भदौ ३ गतेदेखि हुने नाडा अटो शो मा पनि प्रदर्शन गरिनेछ।

मुख्य विशेषताहरू:

  • मोटर: यसमा ९९ किलोवाट क्षमताको मोटर छ।

  • ब्याट्री: यसका E1 र E2 मोडेलहरूमा ४४.९४ किलोवाट आवरको ब्याट्री र E2 प्लस मोडलमा ५१.८७ किलोवाट आवरको ब्याट्री क्षमता रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *