पहिरोले बेनी–दरबाङ सडक पूर्ण रूपमा अवरुद्ध

म्याग्दीको बेनी नगरपालिका–४, घुमाउने भिरस्थित बेनी–दरबाङ सडकखण्डमा पहिरो आएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सोमबार बिहान करिब ५:५० बजे घुमाउने भिरस्थित बेनी–दरबाङ सडकखण्डमा सडक माथिबाट लेदो माटोसहितको पहिरो खसी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

प्रहरीले सडक खुलाउन पहल भइरहेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *