Skip to content
नेपालमा पहिलोपटक उत्पादन भएको ‘मेड–इन–नेपाल’ इलेक्ट्रिक स्कुटर यात्री पी–२ को टिजर सार्वजनिक भएको छ।
सिप्रदी–यात्री जाभीले फेसबुकमार्फत यसको डिजाइन सेयर गरेको हो।
कम्पनीले यो स्कुटर यस्तै वर्षभित्र डिजाइन पूरा गरी बजारमा ल्याउने योजना बनाएको छ ।
“सबैका लागि सजिलो र आरामदायी” बनाउने लक्ष्यसहित यो स्वदेशी स्कुटर इलेक्ट्रिक दुईपांग्रे क्षेत्रको ठूलो कदम हो भन्ने उनीहरूको विश्लेषण छ ।
Post Views: 205