Skip to content
भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एयर ईण्डियाको विमान दुर्घटना भएको छ ।
अहमदाबाद विमानस्थलबाट उक्त प्लेन टेकअफ गर्नेबित्तिकै दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उक्त विमानमा १२ क्रू मेम्बरसहित २४२ जना सवार रहेका छन् ।
विमान दुर्घटना भएको स्थानबाट ठूलो धुँवाको मुस्लो आइरहेको छ । उक्त विमान भारतबाट लण्डनका लागि उडेको बताइएको छ ।
Post Views: 184