Skip to content
बीएमडब्ल्यूको नयाँ इलेक्ट्रिक गाडी नेपालमा ल्याइएको छ।
लक्ष्मी प्रिमियमले यो गाडी केही दिनअघि नेपालमा ल्याएको हो र केही दिनमै बिक्री सुरु गर्ने तयारीमा छ।
यो गाडीमा ६६.५ किलोवाट आवर (kWh) क्षमताको ब्याट्री छ, जसले एक पटकको फुल चार्जमा ४७५ किलोमिटरको दूरी तय गर्न सक्छ।
यसमा १५० किलोवाटको मोटर पावर छ, जसले २०४ पीएस पावर र २५० एनएम टर्क उत्पादन गर्छ।
यो गाडी नाइमा मोबिलिटी एक्स्पोमा पनि देख्न पाइनेछ।
Post Views: 144