Skip to content
चीनको सिचुवान प्रान्तस्थित कायी मोटर्सको अत्याधुनिक कारखानामा मानिस र रोबोटको समन्वयमा गाडी उत्पादन भइरहेको छ।
यस स्मार्ट प्लान्टमा वार्षिक १ लाख ५० हजार युनिट गाडी उत्पादन क्षमता रहेको छ।
कम्पनीले २०२६ सम्म तीन नयाँ मोडल बजारमा ल्याउने लक्ष्य राखेको छ।
चेरी ग्रुपको प्रविधि र स्थानीय सरकारको सहकार्यमा कायीले भविष्यमुखी गाडी निर्माणमा ध्यान केन्द्रित गरेको छ।
Post Views: 282