मुस्ताङ—डोल्पा जोड्ने पुल

मुस्ताङ : काली गण्डकी नदीमा निर्माण भएको मुस्ताङ—डोल्पा जोड्ने पुल ।

पुल बनेपछि काली गण्डकीपारिका गाउँहरु पाक्लिङ, फ्ल्याक, धाकार्जुङ र साङ्गा गाउँसहित उपल्लो डोल्पाका नागरिकहरुलाई मालसामान ढुवानी र आउजाउमा निकै सहज भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *