पोखराको वाडा अटो शोमा रिता अटोमोबाइल्स बेस्ट स्टल

पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा) द्वारा पोखरामा आयोजना गरिएको अटो शोमा बिवाइडी, इच्छाशक्ति अटोमोबाइल्स, अटोवेज प्रालि र रिता अटोमोबाइल्स प्रालिले बेस्ट स्टलको उपाधि प्राप्त गरेका छन् ।

चारपांग्रेतर्फ बिवाइडी, दुईपांग्रेतर्फ इच्छाशक्ति अटोमोबाइल्सप्रालिको ट्रायम्प बाइकले, लाइटतर्फ अटोवेज प्रालिको डङफेङ र कम्पोनेन्टतर्फ रिता अटोमोबाइल्स प्रालिले बेस्ट स्टलको उपाधि जितेका हुन् ।

आइतबार अटो शो को समापन समारोहमा बिवाइडी, इच्छाशक्ति अटोमोबाइल्स, अटोवेज प्रालि र रिता अटोमोबाइल्स प्रालिलाई बेस्ट स्टलको उपाधि हस्तान्तरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *