इन्धनको मूल्य घट्यो

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।

डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले घटाउने निर्णय भएको छ।

पेट्रोल र ग्यासको मूल्य भने यथावत् राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *