Skip to content
नेपाल एयरलाइन्सले तीन दिनका लागि बेङ्लोर उडान तालिका परिवर्तन भएको छ ।
एयरलाइन्सले ६, ११ र १३ फेब्रुअरीका लागि काठमाडौँ–बेङ्लोर–काठमाडौँ सेक्टरको उठान तालिका परिवर्नत गरेको हो ।
नोटमा (विशेष कारणबस एयरलाइन्सलाई दिइने सूचना) अनुसार तालिका परिवर्तन गर्नुपरेको एयरलाइन्सले जनाएको छ ।
Post Views: 453