गोकर्णेश्वरमा स्कुटर दुर्घटना

गोकर्णेश्वरमा स्कुटर दुर्घटना: काठमाडौंको गोकर्णेश्वर नगरपालिका– ८ माकलबारीमा गएराति बा.प्र ०२–०१४ प २७२६ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

दुर्घटनामा गोकर्णेश्वर नगरपालिका– ७ दक्षिणढोका बस्ने सिन्धुपाल्चोक स्याउले घर भएका २१ वर्षीय दिनेश तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शंखरापुर अस्पताल नारायणटारमा उपचारको क्रममा मृत्यु भएको हो।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *