LEXUS RX 350 नेपालमा

LEXUS RX 350 नेपालमा: टोयोटा गाडीहरुको आधिकारिक वितरक युनाईटेड ट्रेर्डस सिण्डिकेट प्रालिले बिक्रि वितरण गरिरहेको अर्को लक्जरी ब्राण्ड लेक्ससको New Model – LEXUS RX 350 हाइब्रिड SUV गाडीको मुल्य नेपाली बजारमा ३ करोड ५७ लाख तोकिएको छ ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *