Skip to content
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने यही भदौ ११ गतेदेखि नाडा अटो शो १३ गतेसम्म सञ्चालन हुने छ ।
यसपटकको आयोजना हुने अटो शो पहिलेभन्दा भव्य र प्रभावशाली हुने अपेक्षा नाडाले लिएको छ ।

यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्ग्रे, १९ दुई पाङग्रे र १२ हल्का व्यावसायिक सवारी साधनका ब्रान्डहरू प्रदर्शन गरिने छ ।
साथै, ३३ कम्पनीहरू जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन् ।
शोमा ९५ प्रदर्शकहरू सहभागी हुनेछन् भने १३० वटा स्टलहरू रहने बताइएको छ ।
Post Views: 733