नाडा अटो शोमा नयाँ मोडेलको प्रविधिहरू

करण चौधरी, अध्यक्ष – नाडा

 

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने यही भदौ ११ गतेदेखि नाडा अटो शो  १३ गतेसम्म सञ्चालन हुने छ ।

यसपटकको आयोजना हुने अटो शो पहिलेभन्दा भव्य र प्रभावशाली हुने अपेक्षा नाडाले लिएको छ ।

यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्ग्रे, १९ दुई पाङग्रे र १२ हल्का व्यावसायिक सवारी साधनका ब्रान्डहरू प्रदर्शन गरिने छ ।

साथै, ३३ कम्पनीहरू जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन् ।

शोमा ९५ प्रदर्शकहरू सहभागी हुनेछन् भने १३० वटा स्टलहरू रहने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *